मुख्यमन्त्रीको सपथमा माओवादी नजाने, आलोपालो सहमति हुनुपर्ने

<span class='c1'>मुख्यमन्त्रीको सपथमा माओवादी नजाने,</span> <span class='c2'>आलोपालो सहमति हुनुपर्ने</span>

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे सपथमा नजाने निर्णय गरेको छ ।

संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे हो ।

माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे शपथ ग्रहणमा समेत नजाने निर्णय भएको जानकारी दिए ।
आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउदै उनले यो विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेकाे बताए ।

कार्कीको आज दिउँसाे २ बजे शपथग्रहण गराउने तयारी छ । भने उनले सानाे आकारकाे मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्