बिराटनागरको वडा नं ४ मा युवाहरुको सन्जाल निर्माण

<span class='c1'>बिराटनागरको वडा नं ४</span> <span class='c2'>मा युवाहरुको सन्जाल निर्माण</span>

बिराटनगर बैशाख १८  , बिराटनगरको हामी युवा नामक युवाहरुको सस्थाले बिराटनागरको वडा नं ४ मा युवाहरुको क्षमता अभिवृद्दि साथै संजाल निर्माण नामक तालिम आयोजना गरेको छ ।
कार्यक्रममा ४५ जना युवाहरु  सहभागी रहेका थिए ।  उक्त तलिम पस्चात १८ जनाको कार्यसमिति रहने गरी समुह निर्माण गरिएको थियो भने बाकी साधारण सदस्य राखिएको थियो ।
कार्यक्रममा बिराटनगर ऊप-महानगरपालिकाका प्रमुख गोपाल प्रसाद रेग्मी ज्युले युवाहरुलाई ऊत्प्रेरणा प्रदान गर्नु भएको थियो भने पुनम दाहालले नगरपालिकाको काम र कर्तव्यको बरेमा जानकारी प्रदान गर्नु भएको थियो ।

युवा बक्ता आशिष राज ढुङगाना द्वारा सहभगीहरुलाई तलिम प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्