महिला माथि धारिलो हतियार प्रहार

<span class='c1'>महिला माथि धारिलो</span> <span class='c2'>हतियार प्रहार</span>

संखुवासभाको याफु गाविस २ मा शुक्रबार एक महिलामाथी धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट याफु गाविस ३ की ३० वर्षिय पञ्च कुमारी राई गम्भिर घाइते भएकी छन्। उनलाई सामान्य वाद विवाद हुँदा सांझ ६ बजे स्थानीय ६० वर्षिय धन बहादुर राईले खुकुरी प्रहार गरेका हुन। घाइते महिलाको निधारमा गम्भीर चोट लागेकोले उनलाई उपचारकालागी जिल्ला अस्पताल खाँदबारी र्पुयाइएको छ भने खुकुरी प्रहार गर्ने राई ईलाका प्रहरी कार्यालय याफुको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्