मधुमल्लामा हात्तीको आक्रमणबाट एक घाइते

<span class='c1'>मधुमल्लामा हात्तीको आक्रमणबाट</span> <span class='c2'>एक घाइते</span>

बिराटनगर, बैशाख १८
मोरङको मधुमल्ला १ मा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्। मधुमल्ला २ बस्ने ४० वर्षिय गणेश बहादुर कार्कीलाई राती १० बजेतिर मधुमल्ला बजारबाट घर फर्कनेक्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन। कार्कीको टाउकोमा गम्भीर चोट लागेकोले उपचारकाली नोबेल अस्पताल बिराटनगर ल्याइएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्