युवा पुस्ताको लागी ढुकढुकी बन्दै लक्ष्य ईम्पोरियम – विक्रम गुप्ता (संञ्चालक)

<span class='c1'>युवा पुस्ताको लागी ढुकढुकी बन्दै लक्ष्य</span> <span class='c2'>ईम्पोरियम – विक्रम गुप्ता (संञ्चालक)</span>

 लक्ष्य ईम्पोरियम विराटनगमा पछिल्लो समय गर्मी ह्त्तै बढ्ेको छ युवा पुस्तामा कस्तो पहिरान लगाउने हो भन्ने दोधारमा परेका युवा पुस्ताका फेशन पारखीहरुलाई मध्यनजर गर्दै विराटनगरमा रहेको लक्ष्य ईम्पोरियमले पुरा गरीदिने भएको छ । लक्ष्य र्ईम्पोरियमका संञ्चालक विक्रम गुप्ताले विराटनगर ९ केही समय अगाडी संञ्चालनमा ल्याएको ईम्पोरियमले युवा पुस्तालाई नयां नया फेसनमा आएका तथा गर्मी महिना लगाईने कपडाहरु सहजरुपमा पाईने कपडाहरु ल्याएका छन् । कुनै समय एक कपडा पसलमा जागिर खान्थे तर त्यो जागिरले उनलाई सधैभरी अरुको पसलमा जागिर खाएर उभो नलागिने रहेछ भनेर सोच्न थाले । अब मैले केही न केही गर्नु पर्छ भनेर सोच्न थाले नभन्दै २ बर्ष जति अरुमा काम गरे त्यही बाट कामको अनुभव पनि बटुले नभन्दै आफै कपडा पसल खोल्नुपर्छ भनेर विराटनगर ९ मेनरोडमा लक्ष्य ईम्पोरियम नामक कपडा पसल संञ्चालनमा ल्याए । विक्रमले अहिले काठमान्डौमा पनि एडमाईर नामक कपडाको पसल संञ्चालन गरिरहेका छन् । उनी विराटनगरमा रहेको आफ्नो ईम्पोरियममा समय दिन सक्ने भएपछी आफ्ना भाई अमित गुप्तालाई जिम्मा दिएका छन् । आज भन्दा ६ महिना अगाडी संञ्चालनमा ल्याएको लक्ष्य ईम्पोरियम नामको कपडा पसलले पछिल्लो समय देखी सोचे बढी पिकअप लिईरहेको बताउछन् विक्रम । यसै सम्वन्धी उहांसग गरिएको कुराकानीको सार

१)लक्ष्य ईम्पोरियम संञ्चालनमा ल्याउनुको मुख्य कारण ?

– अहिलेका युवा पुस्ताको मागलाई मध्यनजर गरेर नया – नया डिजाईनका कपडा युवा पुस्तामा ल्याउनु थियो , विशेष गरी विराटनगरमा यस्तो एउटा कलेक्शन संञ्चालनमा ल्याउ जसले गर्दा सहज रुपमा आम ग्राहकलाई आफुले खोजेको जस्तो कपडा पाउन सकुन भन्ने उद्धेस्यले लक्ष्य ईम्पोरियमलाई संचालनमा ल्याएको हो ।

२) लक्ष्य ईम्पोरियम संञ्चालनमा ल्याए देखी कस्तो पिकअप र रेस्पोन्स पाईरहेको छ त ?

–अन्य पसल भन्दा अलिक धेरै नै पिकअप लिए जस्तो लाग्छ किनभने दैनिकी ग्राहकहरुको उपस्थितीलाई हेर्दा अहिले सम्म राम्रै छ । र अर्को कुरा भन्नुपर्दा आम ग्राहकले पनि उहांहरुले भनेको जस्तो हाम्रोमा कपडा भेट्नुहुन्छ होला त्यसैले अहिले सम्म राम्रै रेस्पोन्स आईरहेको छ ।

 

३) अहिले समर सिजनको लागी चांही तपाईको ईम्पोरियमा कस्ता – कस्ता डिजाईनका कपडा ल्याउनु भएको छ ?

–खास गरी हामीले गर्मी महिनामा जेन्सका लागी घामले नपोल्ने निलन खादीबाट उत्पादन भएका टिर्सट, हापपेन्ट, सर्ट टाउजर, जिन्स पेन्ट र लेडीजहरुका लागी सिफनका नपोल्ने गाउन वान पिस, टिसर्ट, समर पेन्ट र आउटर त्यसै गरी बालबालीकाको लागी पनि गर्मी महिनामा लगाउने विभिन्न आईटमका कपडाहरु उपलब्ध गराईन्छ ।

 

४) भने पछी ग्राहकहरु चाही कतिको संन्तुष्ट छन् त ?

– ग्राहकहरुमा भर पर्ने कुरो हो जहां सम्म मलाई लाग्छ अहिले सम्म संन्तुष्ट नै हुनुहुन्छ , किनभने हाम्रोमा एक पटक खरिद गरिसकेका ग्राहकहरु फेरी फर्केर आउने गर्नुहुन्छ ।

 

५) ग्राहकहरु चाही कहां – कहांबाट आउनुहुन्छ नी ?

–प्राय धरान, ईटहरी पुर्वी मोरङ्ग बेलबारी, उर्लाबारी, पथरी, लगायत दमक विर्तामोडबाट आउने गर्नुभएको छ । त्यस्तै भारतको जोगवनी, फारविसगंज लगायत विहारका विभिन्न स्थानबाट आउने गर्नु भएको छ ।

 

६) आगमी दिनमा चाही लक्ष्य ईम्पोरियमाको योजना चाही के छ नी ?

–ग्राहकहरुलाई सजिलो बनाउन धरान र ईटहरीमा पनि चाडै यसको शाखा संञ्चालनमा ल्याउने तयारीमा छौ ं ।

 

७) तपाईकोमा लुगा कहां –कहांबाट ल्याउने गर्नुभएको छ ?

–चाईना, थाईलेण्ड, बेङकक,भारतको नयां दिल्लीबाट ल्याउने गरेका छौ ।

 

८) अन्त्यमा के भन्न चाहानुहुन्छ आफ्ना ग्राहकहरुलाई ?

–सम्पुर्ण ग्राहकहरुलाई एक पल्ट लक्ष्य ईम्पोरियममा पाल्नुहोस र अनुभव लिनुहोस, तपाईहरुले चाहे जस्तो आईटमका कपडाहरु पाउनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्