एकरात

<span class='c1'>एकरात</span> <span class='c2'></span>

भीडमा एक्लै,
चुरोट हातमा,
उसको सुन्दरता भोग गर्ने हेतुले
धुँवाले उत्तेजना बोकेर
उसलाई घेरिरहेको
उनी बरबाउदै थिइन्,
राति जीवन्त हुने प्रेमको बजारमा ।

चुरोट फुकेको मुखले
उसको सुन्दरता खरिद गर्न
रेट लगायो, एक रात ।

त्यही एकरातका लागि
यौनका रंग खरिद गरेर
प्यासको रंगोली बनाए

अनि,
रंगहीन अलपत्र परेका भावनाहरु
विर्को फुटेर अलपत्र परि
निस्केको मसिझैँ, छताछुल्ल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्