त्यो युद्धमा

<span class='c1'>त्यो</span> <span class='c2'>युद्धमा</span>

गाबिएका मेरो कलिला रहरहरु
अनि पालुवा सपनाहरु

आज
जनयुद्धको नामले कहलिदा -
अस्थिर आयम
मनको चिच्याहटले
म भित्रको 'म' लाई च्वाँस घोचिरहन्छ !

त्यो एक समय
हरेक दिन आखा उघ्रने बित्तिकै
समचारहरुमा लम्पसार लासहरु
निर्दोष आम आशहरु
रगताम्य आहालको पोखरीहरुमा तैरिन खोजिरहेका हुन्थे !

बस
म चुपचाप नियाल्नु शिवाय
म सङ्ग के थियो र ?
थियोे त केवल
तै कलिला रहरहरु
तै पालुवा सपनाहरु
तै पनि जनयुद्ध रहेछ

म त मात्र रित्तो रहेछु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्