एम्बुलेन्स र मारुती ठोक्किंदा एक घाइते

<span class='c1'>एम्बुलेन्स र मारुती</span> <span class='c2'>ठोक्किंदा एक घाइते</span>

बिराटनगर,९ जेष्ठ : मोरङको डाँगीहाट गाविस ५ स्थित लक्ष्मीमार्गमा शनिबार एम्बुलेन्स र मारुती भ्यान ठोक्किंदा दुई जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ च ६०७१ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट जादै गरेको को १ ज २२३० नम्बरको मारुती भ्यान एक आपसमा ठोक्किंदा भ्यानका चालक बिराटनगर ६ बस्ने ३० वर्षिय योगेन्द्र राई गम्भीर घाइते भएका हुन ।

घाईते राईलाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ भने दुबै सवारी प्रहरीको नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्