कार्यकारी अधिकृत रेग्मीको सरुवा प्रक्रिया स्थगित

<span class='c1'>कार्यकारी अधिकृत रेग्मीको</span> <span class='c2'>सरुवा प्रक्रिया स्थगित</span>

बिराटनगर,११ जेष्ठ : विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीको सरुवा प्रक्रिया स्थगित भएको छ । रेग्मीलाई धनुषामा स्थानीय विकास अधिकारीको रुपमा सरुवा गर्ने तयारी भएको थियो ।

रेग्मीलाई धनुषामा सरुवा गर्ने तयारी भएको थिययो । विराटनगरमा सोलुखुम्बुका स्थानीय विकास अधिकारी महेश पराजुलीलाई ल्याउने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्