झापामा बिधुत सर्ट भई घरमा आगलागी, दश लाख बराबरको क्षति

<span class='c1'>झापामा बिधुत सर्ट भई घरमा</span> <span class='c2'>आगलागी, दश लाख बराबरको क्षति</span>

झापा, जेष्ठ १२

झापाको मेचीनगर नगरपालिका ११ स्थित केदार ढकालको घरमा मंगलबार राती आगलागी हुँदा दश लाख बराबरको क्षति भएको छ।

राती करिब १ बजे उनको घरमा बिधुत लाईन सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीबाट ढकालको घरभित्र रहेको नगद एक लाख बिस हजार, आठ तोला सुन, मोवाइल फोन, ल्यापटप र मे ५ प ५६० नम्बरको स्कुटरसमेत जल्दा अन्दाजी दश लाख बराबरको क्षति भएको पिडितले बताए।

आगलागी राती ०१:३० बजेतिर दमकल र स्थानीय प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्