चोरीको मोटरसाइकलसहित दुई पक्राउ

<span class='c1'>चोरीको मोटरसाइकलसहित</span> <span class='c2'>दुई पक्राउ</span>

मोरङ, १६ जेष्ठ : मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले शनिबार चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ।

[caption id="attachment_21528" align="alignright" width="300"]bikee चोरी भएको मोटरसाइकल[/caption]

चोरी भएको पल्सर मोटरसाइकलसहित मोरङ डाँगीहाट गाविस वडा नम्बर ९ बस्ने सुरज चौधरी र सोही ठाउँका सुरज चौधरीलाई उनीहरुकै घरबाट शनिबार राती पक्राउ गरेको हो ।

माघ २२ गते ईहटरीस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडीबाट हराएको को २२ प ५२२ नम्बरको पल्सर मोटरसाइकल चोरीमा संलग्न उनीहरुलाई सिसि क्यामेरा फुटेकको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताउनुभयो ।

उनीहरुले सो बाईकमा को २१ प ७०१८ नम्बरको जाली नम्बर प्लेट टाँसेर चलाउदै आएका थिए । दुबैसंग थप आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यसरी चोरी भएको थियो गोर्खा डिपार्टमेन्ट स्टोर अगाडीबाट को २२ प ५२२ नम्बरको  पल्सर मोटरसाइकल (भिडियो) :

https://youtu.be/lcLwOyZGB3Q

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्