उर्लाबारीमा टिपरको ठक्करबाट एकको मृत्यु

<span class='c1'>उर्लाबारीमा  टिपरको</span> <span class='c2'>ठक्करबाट एकको मृत्यु</span>

मोरङ, जेष्ठ १७ गते।

पूर्व पश्चिम लोकमार्ग अन्तरगत मोरङको उर्लाबारीमा गएराती टिपरले ठक्कर दिएर एक जना ठेला चालकको मृत्यु भएको छ।

उर्लाबारी नगरपालिका ४ मा मे १ ख २२०० नम्बरको टिपरले ठेलालाई ठक्कर दिंदा उक्त ठेलाका चालक सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षिय कृष्ण मण्डलको उपचारकाक्रममा आज बिहान बिराटनर्सिङ होमाम मृत्यु भएको हो।

मण्डललाई पूर्वबाट पश्चिमतर्फ जादै गरेको टिपरले राती १०३० बजेतिर मण्डललाई ठक्कर दिएको थियो। ठक्कर पश्चात टिपर फरार भएकोले प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्