दुई इन्चिको कपडाले इज्जत ढाकेपछी (गजल) – शर्मिला अधिकारी

<span class='c1'>दुई इन्चिको कपडाले इज्जत ढाकेपछी</span> <span class='c2'>(गजल) – शर्मिला अधिकारी</span>

दुई इन्चिको कपडाले इज्जत ढाकेपछी
कसको मन थामिन्थ्यो र,ईसाराले डाकेपछी

जमाना नै यस्तो होकि, युग आज बद्लेको हो
अचम्म त हुने भयो,चिचिलामा पाकेपछी

कसको मनमा केछ केछ,बिझ्न कहाँ सकुन्छ र
पिर त्यसै पर्ने भयो, नजरले ताके पछि

समय कति बित्यो,थाहा छैन अहिले सम्म
कस्तो होला प्रेमगाडी,बिना ब्रेक हाकेपछी।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्