इन्डोनेसियामा शक्तिशाली भूकम्प

<span class='c1'>इन्डोनेसियामा शक्तिशाली</span> <span class='c2'>भूकम्प</span>

जकार्ताः बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको समाचार छ ।

पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ ।

उक्त भूकम्प ६.५ म्याग्नेच्यूडको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पुर्याएको बताइएको छ ।

भूकम्पबाट मानवीय क्षतिको कुनै समाचार प्राप्त भएको छैन । पश्चिमी इन्डोनेसियालाई नै सन् २००९ मा गएको भूकम्पबाट एक हजार भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

यस प्रकोपपछि सुनामीको चेतावनी भने आएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्