नमस्ते झर्नामा क्यानोनिङको मज्जा लिदै युवाहरू

<span class='c1'>नमस्ते झर्नामा क्यानोनिङको</span> <span class='c2'>मज्जा लिदै युवाहरू</span>

बिराटनगर जेठ २६ ,

धनकुटाको पर्यटकीय गन्तव्य भएर उदाइरहेको नमस्ते झर्नामा साहसिक खेल क्यानोनीङ सुरु भए यता युवाहरूको भिड निकै बढेको छ । ६० मिटर लामो झर्नामा डोरीमा झुन्डिएर तल झर्ने खेल हो क्यानोनिङ । युवायुवती माज यो खेल निकै लोकप्रिय भइरहेको ब्यवस्थापन समितिले बताएको छ। तामोर रिभर एडभेन्चर धरान र नमस्ते झर्ना व्यवस्थापन समितिको सहकार्यमा उक्त खेल सुरु भएको हो । तराईको गर्मीबाट छुट्कारा लिन नमस्ते झर्ना पुग्ने मानिसहरूको क्रम निरन्तर बढिरहेको समितिले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्