विराटनगर । धौलागिरि वेस क्याम्पबाट पोखरा फर्किदै गरेको हेलिकप्टर दुर्घटनामा परेको छ ।
धौलागिरि बेसक्याम्प नजिकै दुर्घटना भएको हेली एभरेस्टको हेलिकप्टरमा एकजना पाइलट क्याम्टेन प्रिया अधिकारी रहेको बताइएको छ ।
उनी घाइते भएको र उद्दारका लागि हर्को हेलिकप्टर पठाईएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
थप विवरण आउने बाँकी ।
फोटो:फाइल