विराटनगर । विराटनगरका शताब्दी पुरूष तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद रेग्मीको १०४ बर्षको उमेरमा निधन भएको छ ।
विराटनगर-३ निवासी १०४ वर्षीय रेग्मीको घरमा निधन भएको हो।
रेग्मीको अन्त्येष्टी विराटनगरस्थित परोपकार घाटमा गरिएको छोरा कृष्ण रेग्मीले जानकारी दिए।