दाम्राभिट्टा स्कुलका एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान

<span class='c1'>दाम्राभिट्टा स्कुलका एसइई परिक्षा</span> <span class='c2'>दिएका विद्यार्थीहरुलाई शुभकामना आदानप्रदान</span>

मोरङको रतुवामाइ नगरपालिकामा रहेको दाम्राभिट्टा स्कुलले आफ्ना कक्षा १० को एसइई परिक्षा दिएका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच आगामी दिनको लागि शुभकामना आदानप्रदान गरेको छ । स्कुलबाट एसइई दिएका ३२ जना बिद्यार्थीलाई स्कुलमा 'मायाको चिनो' सहित शुभकामना दिइएको थियो ।

कार्यक्रममा स्कुलका संचालक तिलक बस्नेत, सोम भट्टराई , प्राचार्य याम बहादुर कार्की लगायतले शुभकामना दिएका थिए ।

स्कुलमा म्यानेजमेन्ट संकायमा कक्षा ११ र १२ को पनि पढाइ हुदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्