जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन गर्छु : मेयर साम्पाङ

<span class='c1'>जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन</span> <span class='c2'>गर्छु : मेयर साम्पाङ</span>

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन गर्ने बताएका छन् ।

मेयर साम्पाङले सामाजिक संजाल फेसबुकमास्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ",अब सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सम्पति छानबिन गर्ने छु ! स्रोत बिनाको सम्पत्ति जोड्नेहरुको खैरात छैन ।"

पछिल्लो समय अध्यक्ष र मेयर साम्पाङ बीचको टसलका कारण उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्