बैंकर एशोसिएशन कोशी च्याप्टर गठन

<span class='c1'>बैंकर एशोसिएशन कोशी</span> <span class='c2'>च्याप्टर गठन</span>

विराटनगर । नेपाल बैंकर एशोसिशएन कोशी क्याप्टरको कार्यकारिणी समिति पुर्नगठन भएको छ । सन्तोष बुढाथोकीको संयोजकत्वमा सात सदस्यीय प्रदेश बैंकर एशोसिएशन गठन गरिएको हो । बुढाथोकी एनएमबी बैंकमा आवद्ध रहेका छन् ।

यसैगरी सह–संयोजकमा प्रमुख बैंकका बद्री कटुवाल, सचिवमा लक्ष्मी बैंकका सम्भु राठी चयन भएका छन् ।

सदस्यहरुमा सुवास श्रेष्ठ सिदार्थ बैंक, सुर्यप्रकाश भट्ट नेपाल बैंक, राजीव गजुरेल एनएमबी, अमृत मल्ल हिमालयन बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्