रास्वपा सभापति लामिछानेका चालकको उपचारका क्रममा निधन

<span class='c1'>रास्वपा सभापति लामिछानेका चालकको</span> <span class='c2'>उपचारका क्रममा निधन</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा निधन भएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो ।

गत बैशाख ४ गते भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए।

थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वैशाख ५ गते सेनाको हेलिकप्टरबाट काठमाडौं मेडिसिटी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।

फाइल:फोटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्