पछिल्लो २४ घण्टामा देशभर ३२ जनामा कोरोना पुष्टि

<span class='c1'>पछिल्लो २४ घण्टामा देशभर</span> <span class='c2'>३२ जनामा कोरोना पुष्टि</span>

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

१९६४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३५६५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १३३ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्