जननी

<span class='c1'>जननी</span> <span class='c2'></span>

-द्वारिका नेउपाने
ढुङ्गा पुजिने मेरो देश
फुल चढाउने मेरो देश
पानीलाई गंगा मान्ने मेरो देश
जनतालाई भेडा अनि कसिङर ठान्ने मेरो देश

जोगि लाइ रोटि बृध्द लाइ भेटि दिने देश
नेपाल लाइ सिङापुर बनाउछु भनि खोक्ने मेरो देश
आज बिरामि परेको छ
उपचार चाहियेको छ

माटोमा सुन फल्ने मेरो देश
भिर पखेरामा सिलाजित उम्रने मेरो देश
हिमालमा यर्सागुम्बा फल्ने देश
भिर माहुरि को मह काढ्ने मेरो देश
आज
रोगिको हात मा परेको छ
आज भोगि को हात मा परेको छ

ढुङ्गा पुजिने मेरो देश
सालिग्राम पुजिने मेरो देश
जुका सरि रगत चुस्ने
केहि मुट्ठी भर को हात मा परेको छ

मलाइ बिदेशि बनाउने खेल चलेको छ
बिदेशि लाइ स्वदेशी बनाउने चलन चलेको छ
खाडि मुलुक मेरो भो
नेपाल बिरानोभो
युरोप अमेरिका सुन्दर रे
मेरो जन्म भुमि आमा पिर रे

पशुपति को मेरो देश
आखा नलगायेस कसैले
पसिना कुलो बगायेर
पैसा फल्ने मेरो देस
सगरमाथा को गौरभ मेरो देश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्