विराटनगरमा मन्जुश्री फाइनान्सले रक्तदान कार्यक्रम गर्ने

<span class='c1'>विराटनगरमा मन्जुश्री फाइनान्सले</span> <span class='c2'>रक्तदान कार्यक्रम गर्ने</span>

विराटनगर । मन्जुश्री फाइनान्स लिमिटेड विराटनगर शाखाले रक्तदान कार्यक्रम गर्ने भएको छ।

जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको हो।

सोमबार बिहान १० बजे महेन्द्र चोक,फाइनान्सको प्राङ्गणमा रक्तदान कार्यक्रम हुने भएको हो ।

भोलि हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि ईच्छुक सबैले रक्तदान गरि सहयोग गर्न मन्जुश्री फाइनान्स लिमिटेड विराटनगर शाखाले आग्रह गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्