-यादव अधिकारी (जलनमैया)
देशका लागि राम्रो काम गर्ने रहर छ ।
यही माटोको टीका लगाइ मर्ने रहर छ ।।
एक इन्च पनि छोडने छैनौं देशको सिमाना ।
झन्डा बोकि कालापानी तर्ने रहर छ
गोलि खान तयार छु म माटो छुन दिन्न ।
तराई देखि लिपुलेख सर्ने रहर छ।।
सोसकिको गिद्द्दे नजर मेरो देश मथी
सामन्तीको एउटै चिहान भर्ने रहर छ ।।