सुनसरीको दुहवीमा अनलाइनबाट यौन दुर्व्यवहार गर्ने एक युवा समातिए

<span class='c1'>सुनसरीको दुहवीमा अनलाइनबाट यौन दुर्व्यवहार</span> <span class='c2'>गर्ने एक युवा समातिए</span>

अनलाइनबाट यौन दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन्।

सुनसरीको दुहवी नगरपालिका-१० घर भई सोही स्थान बस्ने ३५ वर्षीय कुलदीप चौधरीलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो।

उनले सुरुमा सामाजिक सञ्जालमार्फत साथी बनाएर महिलालाई गोप्य सामग्री साटासाट गर्न लगाए। पछि अश्लील सामग्री बनाएर सार्वजनिक गरिदिने भन्दै दुःख दिन थालेपछि पीडितले ब्यूरोमा उजुरी दिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्