पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता

<span class='c1'>पाँचथरमा बाढीले बगाउँदा</span> <span class='c2'>पाँचजना बेपत्ता</span>

पाँचथरमा बाढीले बगाउँदा पाँचजना बेपत्ता भएका छन् ।

अविरल वर्षासँगै गएराति आएको बाढीले विभिन्न ठाउँमा गरी पाँचजना बेपत्ता भएको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार  याङवरक गाउँपालिका, फिदिम नगरपालिका र फालेलङ गाँउपालिका बाढीले बेपत्ता भएका हुन् ।

बाढीले मेची राजमार्गअन्तर्गत हेवा खोलाको पुल बगाएको छ । बाढीले पुल बगाएपछि राजमार्ग पूर्णरूपमा ठप्प भएको छ । त्यस्तै, पाँच वटापक्की पुल, तीन वटा झोलुंगो पुल बगाएको छ भने नौ वटा घरमा पूर्ण क्षति भएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्