सानो बाल्यकाल

<span class='c1'>सानो</span> <span class='c2'>बाल्यकाल</span>

-द्वारिका नेउपाने
गुल्ली डन्डा(डन्डी बियो)
गुच्चा खेल
जिन्दगी
ख्याल ठट्टा होइन

भ्यागुताको बिहे
अनि
पुतली सङ
झ्यानाकुटी होइन

खोपी अनि ढ्याकी खेल
लुका मारी
छुइ पनि होइन

चि मुसि चि खेल
एति एति पानी
गङा रानि
ढिकी च्याउ पनि
होइन

पिट्टो सङ भाग्ने
लट्टु घुमाउने
तिति खेल्ने
जीवन होइन

क्यारेम बोरिक हाली खेलेको
ख्याल ठट्टा जीवन त्यो
होइन

अब त फ्री फायेर आयो
अब त पब जि आयो
अनलाइन खेल आयो

तेहि प्यारो मलाई
हिलो खेलेको
तेहि प्यारो मलाई
चुङी खेलेको

जिन्दगी तेहि हो
रमाइलो तेहो हो
माथी जे लेखे
सरल अनि सजिलो
जीवन तेहि हो

कमिक्स तेहि हो
ख्याल न सोच
बहुमुल्य्
जीवन तेहि हो
ख्याल होइन
ठट्टा होइन

अब त अनलाइन खेल आयो
तेसैले घोप्टे मुन्टो लगायो
पुरानो खेल बिर्सिने
खोइ कस्तो जमाना आयो
खोइ कस्तो जमाना आयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्