कोशी प्रदेश : माओवादीले विपक्षमा मत हाल्ने

<span class='c1'>कोशी प्रदेश : माओवादीले</span> <span class='c2'>विपक्षमा मत हाल्ने</span>

विराटनगर । नेकपा माओवादी केन्द्रले विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले विपक्षमा मत हालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

यता नेपाली काँग्रेसले पनि विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्