झापाबाट दुई केजी गाँजासहित एक जना पक्राउ

<span class='c1'>झापाबाट दुई केजी गाँजासहित</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा । झापाको बाह्रदशी गाउँपालिका-६ माहारानी झोडास्थितबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् ।

बिशेष सुचनाको आधारमा शनिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलिले निजको घरको सुत्ने कोठामा रहेको झोला चेक जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा दुई किलो ५०० ग्राम गाँजा बरामद भएसंगै निजलाई पक्राउ गरेको हो ।

लागुऔषध गाँजा सहित पक्राउ परेका सुनारको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्