झापाबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

<span class='c1'>झापाबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-९ झरना टोलस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति १० बजे स्थानीय झरना बिकले आफ्नै घरबाट लागुऔषध बिक्रि बितरण गरीरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर फेला पारेसगै कमल गाउँपालिका-३ का २४ बर्षीय सन्ध्या राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्