मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परे

<span class='c1'>मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा</span> <span class='c2'>अधिकृत घुससहित पक्राउ परे</span>

मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् । योजनाको बजेट फर फारक गर्नका लागि उनले घुस मागेको आरोप छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो ।

सुन्दर हरैचा नगरपालिकाका उपमेयर अकली चौधरीले अख्तियारले लेखा शाखामा छापा मारेको बताइन् ।

अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्