उद्योग संगठन मोरंगमा पहिलोपटक महिला कार्यसमितिमा

<span class='c1'>उद्योग संगठन मोरंगमा</span> <span class='c2'>पहिलोपटक महिला कार्यसमितिमा</span>

बिराटनगर असार २७ ,

उद्योग संगठन मोरंगमा ५० बर्षको इतिहासमा पहिलोपटक एउटी महिला उधमी कार्यसमितिमा चयन भएकी छिन । संगठनमा महिला उद्घ्मी प्रतिभा रिजाल चयन भएकी हुन् । १७ सदस्यीय कार्यसमितिमा रिजाल एकमात्र महिला सदस्य हुन् । रिजाल यसअघि महिला उद्यम समितिकी सचिब थिइन् । नया कार्यसमिति रिजाल एमएनएम नुडल्सकी संचालक हुन् । महिला उद्यमी समितिले यसअघि महिलालाइ समितिमा नराखेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्