विराट नर्सिङ होम नजिकै स्कारपियो ठक्करबाट मोटरसाइकल चालक घाइते

<span class='c1'>विराट नर्सिङ होम नजिकै स्कारपियो</span> <span class='c2'>ठक्करबाट मोटरसाइकल चालक घाइते</span>

मोरङ, असार २७

मोरङको विराटनगर-३ स्थित विराट नर्सिङ होम नजिकै आइतबार नम्वर नखुलेको स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।

घाइते हुनेमा को १९ प ३२०२ नम्बरको मोटरसाइकलका चालक सोही स्थान बस्ने प्रल्हाद बस्नेत घाइते भएका हुन्।

घाइते बस्नेतको विराट नर्सिङ होममा उपचार भइरहेको छ भने ठक्कर दिने स्कारपियोको प्रहरीबाट खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्