नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी विराटनगरका गुरु बराललाई

<span class='c1'>नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको</span> <span class='c2'>जिम्मेवारी विराटनगरका गुरु बराललाई</span>

नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिने निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी बरारलाई दिएको हो ।

बराल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् । यसअघि यो जिम्मेवारीमा पार्टी उपमहासचिव विष्णु रिमाल थिए ।

बराल विराटनगर १२ का निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्