नेपाल सरकार युवा प्रतिभा पुरस्कारबाट निलम ढुंगाना सम्मानित

<span class='c1'>नेपाल सरकार युवा प्रतिभा</span> <span class='c2'>पुरस्कारबाट निलम ढुंगाना सम्मानित</span>

हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने युवाहरूलाइ प्रदान गर्ने  “युवा प्रतिभा तथा युवा उधमी प्रोत्साहान पुरस्कार” याे पटक एक खुट्टाले नृत्य गर्नु हुने निलम ढुंगानालाइ प्रदान गरेकाे छ ।neelam १५ वर्षको  उमेरमा दुर्घटनामा परि एक खुट्टा गुमाउन पुग्नु भएकाे ढुंगानाले देश तथा विदेशका विभिन्न कार्यक्रमहरूमा एक खुट्टाले नै नृत्य गरि सबैलाइ अाश्चर्यचकित पार्दै प्राेत्साहन समेत प्रदान गर्दै अाउनु भएकाे छ । राष्ट्रीय युवा परिषदले अायाेजना गरेकाे एक विशेष कार्यक्रम विच उहाँलाइ माननीय खेलकुद मन्त्री सत्यनारायण मण्डलले सम्मान गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्