बिराटनगरमा मोटरसाइकल दुर्घटना , एक जनाको मृत्यु

<span class='c1'>बिराटनगरमा मोटरसाइकल दुर्घटना ,</span> <span class='c2'>एक जनाको मृत्यु</span>

बिराटनगर असार २८,

विराटनगर-१४ स्थित बसपार्कमा अपरान्ह १३३० बजे उतरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ९१६ नम्बरको बसले सोही दिशातर्फ आउदै गरेको को ३ प २८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नोचा-४ बस्ने लालचन चौधरीको मृत्यु भएको छ।

ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। ठक्कर दिने बसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्