कोसी राजमार्गमा दुर्घटनामा,महिलाको मृत्यु

<span class='c1'>कोसी राजमार्गमा</span> <span class='c2'>दुर्घटनामा,महिलाको मृत्यु</span>

मोरङ, असार २९

मोरङको हात्तीमुढा–८ स्थित कोसी राजमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ५ प १५२५ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले अपरान्ह २;३० बजे ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सुनसरीको धरान–१५ बस्ने अम्बिकादेवी अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्