चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका ओली सोमबार साँझ स्वदेश फर्कदै

<span class='c1'>चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका</span> <span class='c2'>ओली सोमबार साँझ स्वदेश फर्कदै</span>

चुनाव अवलोकन गर्न कम्बोडिया पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ  स्वदेश फर्कदैछन् । कम्बोडियामा आइतबार चुनाव भएको थियो।

सोमबार साँझ स्वदेश फर्किएपछि ओलीले मंगलबार नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग भेट गर्ने कार्यक्रम छ।

तीनदिने भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य युआन च्या च्युनसहितको टोली अहिले काठमाडौँमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्