सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

<span class='c1'>सुनसरीको धरानमा जुवातास खेलिरहेको</span> <span class='c2'>अवस्थामा ११ जना पक्राउ</span>

सुनसरीको धरानमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ । उपमहानगरपालिका–१०, सेफ फुड गार्डेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भोजपुर आमचौक गाउँपालिका बस्ने ३५ वर्षीय राजेन्द्र श्रेष्ठसमेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद चार लाख ७ हजार ६४० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्