ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>ईटहरीमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० बर्षिय कुमार बि.क. रहेका छन् ।

मंगलबार घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा अचानक बिधुतको तारमा छुन पुग्दा करेन्ट लागेर छतबाट लडि घाईते भएका बि.क.को उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्