भोजपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>भोजपुरमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार चिर्खुवा हाईड्रोमा काम गर्दै आईरहेका कामदार सर्लाही लालबन्दी नगरपालिका- ३ का १७ बर्षीय सुशान्त चौधरीलाई हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सट भइ अचानक करेन्ट लागेर घाइते भएका थिए।

तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी दिङला लागिएकोमा उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्