सनराइज र नारायणी नेशनल फाइनान्सको बिराटनगरमा एकीकृत कारोवार सुरु

<span class='c1'>सनराइज र नारायणी नेशनल फाइनान्सको</span> <span class='c2'>बिराटनगरमा एकीकृत कारोवार सुरु</span>

बिराटनगर असार ३१ , सनराइज बैंक र नारायणी नेशनल फाइनान्सले बिहीबारदेखि एकीकृत वित्तीय कारोबार बिराटनगरमा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका बिराटनगरका निर्देशक रामु पौडेलले उद्घाटन गरि एकीकृत कारोबार सुरु गरेका थिए । सनराइज बैंक लि र नारायणी नेशनल फाइनान्स लिको एकीकरण पछि बैंकको चुक्ता पूँजी करिब ४ अर्ब भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्