बिराटनगरका रिक्सा चालकलाई मास्क बाड्दै युवाहरू

<span class='c1'>बिराटनगरका रिक्सा चालकलाई</span> <span class='c2'>मास्क बाड्दै युवाहरू</span>

बिराटनगर साउन १ ,
बिराटनगरको धुलोबाट जोगिन युवाहरूले बिराटनगरमा रिक्सा चलाउने चलकहरुलाई मास्क बितरण गरेको छ । लायन्स र लियो क्लब अफ योङहार्टस तथा जिल्ला ट्राफिक कार्यालय मोरङको संयुक्त आयोजनामा शुक्रबार बिराटनगरको ट्राफिक चोकमा रिक्सा चालकहरुलाई मास्क बितरण गरिएको हो । रिक्सा चालकहरुलाई स्वास्थ्यमा धुलो धुवाँले असर नगरोस् भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्