र्यालीमा सहभागी बनौ

<span class='c1'>र्यालीमा सहभागी</span> <span class='c2'>बनौ</span>

विराटनगर   साउन १,
डा. गोबिन्द के.सी को स्वस्थ एकदम नाजुक रहेको छ , महाराजगन्जको टीचिंग हस्पिटलमा(TEACHING HOSPITAL) सोमबार देखि भोक अनसनमा बसेका गोबिन्द के.सीको समर्थनमा भोलि सनिबार बिराटनगरमा १ बजी क्न्चनबारी देखि महेन्द्रचोक सम्म शान्तिपूर्ण रयाली छ , आऊ सहभागी भई मिलेर यो रयाली सम्पन्न पारौ | म जादैछु तपाई पनि जाने हैन ? नेपाली भनेर मात्रै हैन अब बनेर पनि देखाऔ | आज आफ्नै सांमसद्लाई भनौ . एस.एम.एस यहाँ www.leadnepal.com/contactyourle

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्