प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने

<span class='c1'>प्रतिनिधिसभाको बैठक भोलि दिउँसो</span> <span class='c2'>३ बजे बस्ने</span>

काठमाडौं । प्रनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने तय भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो ।

सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्