नेकपा एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे आज विशेष पत्रकार सम्मेलन गर्ने

<span class='c1'>नेकपा एमालेले सुन प्रकरण र संसद्</span> <span class='c2'>अधिवेशनबारे आज विशेष पत्रकार सम्मेलन गर्ने</span>

नेकपा एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्