बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>बेलबारीमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका-५ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ११ बजे घरमा जडान गरेको पंखा चलाउने क्रममा अचानक विद्युतसर्ट भई करेन्ट लाग्दा बेलबारी ५ का २५ बर्षीय प्रेम माझी घाईते भएकोमा तत्काल उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्