कोशी प्रदेशसभाको बैठक आज बस्दै

<span class='c1'>कोशी प्रदेशसभाको बैठक</span> <span class='c2'>आज बस्दै</span>

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन् ।

बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि बैठक उपसभामुखले सञ्चालन गनुपर्ने भएको हो। बैठकमा सभामुखबाट बाबुराम गौतमले दिएको राजीनामाको जानकारी गराउने कार्यसूची छ ।

त्यसैगरी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र पनि जानकारी गराइने छ।

त्यसपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत् ल्याएको बजेट अस्वीकृत गर्ने विषयमा परेको सूचनाबारे छलफल भइ निर्णय हुने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्