विराटनगर । प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् ।
साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले उपसभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ ।
साेही व्यवस्था अनुसार उपसभामुखले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि ताेकेकाे मुख्यमन्त्री थापाले बताए ।
'मैले ३ गतेका लागि सुचना दिएको थिए,उनले भने,' सभामुखलाई समय ताेक्ने अधिकार छ, उहाँको ४ गतेका लागि ताेक्नु भयाे ।"
फोटो:फाइल